Follow us: Youtube Android App
१ असोजदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायी र मजदुरको तयारी
२८ भदौ २०७७

कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।


यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका छन् । शुक्रबार यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सम्पूर्ण यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै यस्तो जानकारी दिएका छन् ...

समाचार स्रोत :