Follow us: Youtube Android App
कोरोना कहर : ओझेलमा प्रारम्भिक बाल शिक्षा
२२ असोज २०७७

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनियारीका मोतिलाल राम आफ्ना बालबालिकाको शैक्षिक भविष्यलाई लिएर चिन्तित छन् ।


५ जना बालबच्चामध्ये २ जना प्रारम्भिक कक्षामा पढ्छन् । उनीहरुलाई मोतिलालको परिवारले फकाई फुल्याई विद्यालयको ढोकासम्म पुग्ने बानी पारेको थियो । तर कोरोना महामारीका कारण लामो समय विद्यालय बन्न भएपछि पढ्न जाने बानी छुटिसकेको छ । फेरि विद्यालय जाने बानी पार्ने कसरी ? ...

समाचार स्रोत :