Follow us: Youtube Android App
कोरोना जोखिमबीच भारतीय बजारबाट सामान ओसार्दै सीमाका नेपाली
२६ असोज २०७७

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल र भारतले सीमा सिल गरे । दुवै मुलुकमा संक्रमण दर तीव्र गतिमा उकालो लागिरहँदा अहिले पनि मुख्य सीमामा कडाइ जारी छ ।


तर, नेपालबाट भारतीय बजारमा किनमेल गर्न जाने तथा भारतबाट कामको खोजीमा नेपाल भित्रिनेहरू खुला सिमानाबाट बेरोकटोक आउजाउ गरिरहेकै छन् । काँकडभिट्टा, जोगबनी, जलेश्वर, वीरगन्ज, भैरहवा, जमुनहा, त्रिनगर, गड्डाचौकीजस्ता मुख्य प्रवेश बिन्दुमा कडाइ कायम छ, तर खुला सिमानाबाट सुरक्षाकर्मीको आँखा छल्दै लस्कर बाँधेरै आउजाउ भइरहेको छ ...

समाचार स्रोत :