Follow us: Youtube Android App
दसैँको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली
८ कात्तिक २०७७

यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा दसैँ मान्न घर फर्किने नेपालीको लस्कर हुने गथ्र्यो, कामको खोजीमा भारत जाने दुर्लभ नै देखिन्थे ।


तर, यस वर्ष स्थिति फरक छ । सीमामा घर फर्किने र मजदुरीका लागि भारत जाने नेपालीको संख्या उस्तै छ । बेरोजगारीका कारण गाउँमा दुई छाक टार्नै मुस्किल हुन थालेपछि कोरोना महामारीको जोखिम मोल्दै लस्करका लस्कर भारत गइरहेका छन् । रुकुमका ५३ वर्षीय गणेशकुमार पाण्डे बिहीबार भारी मन बनाउँदै रोजगारीका लागि भारतको सिमलातर्फ हिँडे ...

समाचार स्रोत :