Follow us: Youtube Android App
प्रहरी हस्तक्षेपका बीच ‘शैक्षिक प्रतिगमनविरूद्ध टियू मार्च’
३ फागुन २०७७

काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालय परिसरमा इञ्जिनियरिङका विद्यार्थी प्राक्टिकल विषयको फिल्ड–वर्कमा व्यस्त थिए ।

उनीहरू चौरमै प्राविधिक विषयको तालिम लिइरहेका थिए । यही समय कीर्तिपुर पाँगा दोबाटोबाट युवा विद्यार्थीहरूको जुलुस उपकुलपति कार्यालयतर्फ लम्किरहेको थियो ।

चौरमा पढिरहेका विद्यार्थी र जुलुसमा आएका टोलीको जम्काभेट भयो । पढिरहेका विद्यार्थीहरुले जुलुसतिर हेरे र मौन समर्थन देखाए । ‘शैक्षिक प्रतिगमनविरूद्धको टियू मार्च’मा अधिकांश विद्यार्थी त्रिविमै अध्ययनरत थिए भने नागरिक आन्दोलनको तर्फबाट आएका धेरै व्यक्ति पनि त्रिभुवन विश्वविद्यालयकै उत्पादन थिए ...

समाचार स्रोत :