Follow us: Youtube Android App
रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने
२१ भदौ २०७७

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ । कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो ।


ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्‍याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ । रथ तान्नेहरूको पहिचानका लागि टिसर्ट र टोपीको समेत व्यवस्था गरिएको बताइएको छ । ज्यापु समाजले स्थानीयहरुलाई यो वर्ष कोरोना महामारीका कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ ...

समाचार स्रोत :