Follow us: Youtube Android App
यसपालि टीका थाप्न माइत-मावल र ससुराली जान नपाइने, जो जहाँ छ त्यहीँ दशैं !
२३ असोज २०७७

देशमा कोरोना संक्रमणको आंकडा १ लाखनजिक पुग्दा सरकारले स्वास्थ्य प्रोटोकल कार्यान्वयनमा कडाइ गर्ने तयारी गरेको छ ।


बिहीवार साँझसम्मको तथ्यांक हेर्ने हो भने मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ छ । विशेषगरी काठमाडौं उपत्यकामा संक्रमण निकै तीव्र गतिमा बढिरहेको छ । यही बीचमा नेपालीहरूको ठूलो चाड दशैं आउँदैछ । दशैंमा मानिसहरू शहरी इलाकाबाट गाउँगाउँमा जाने र वृद्धवृद्धा तथा जोखिम वर्गसँग घुलमिल हुने सम्भावना भएकाले सरकारले स्वास्थ्य प्रोटोकललाई कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरेको हो ...

समाचार स्रोत :