Follow us: Youtube Android App
मौलिकता मासेर महादेवलाई सुन चढाउन खोजेको भन्दै संस्कृतिविद्हरू विरोधमा
१९ माघ २०७७

सरकारले पशुपतिमा शिवजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृृतविद्हरूले विरोध गरेका छन् ।


महामारीका वेला जनतालाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले मन्दिरमा सुन चढाउन भने एक अर्बभन्दा बढी खर्च गर्न लागेको छ । एकातिर जनताप्रति बेवास्ता र अर्कोतिर संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको भन्दै सरकारी कदमको विरोध भएको हो । प्रधानमन्त्री केपी ओलीले पशुपतिमा गएर विशेष पूजा–आराधना गरेकै दिन ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिबद्धता मात्रै जनाएनन् ...

समाचार स्रोत :