Follow us: Youtube Android App
तीव्र सङ्क्रमणबीच विदेशी पर्यटक आगमन खुला
३० असोज २०७७

काठमाडौँ । आगामी शनिबारदेखि विदेशी पर्यटकका लागि नेपाल आगमन खुला हुँदैछ । कोभिड–१९ को सङ्क्रमण र सन्त्रासकै बीच सरकारले विदेशी पर्यटक आगमन खुला गर्न लागेको हो ।


सरकारले आगामी कात्तिक १ अर्थात् अक्टोबर १७ देखि पदयात्रा तथा पर्वतारोहणका लागि विदेशी पर्यटकलाई खुला गर्नेगरी अनअराइभल भिसा उपलब्ध गराउने निर्णय गरेको छ । यस्तो भिसा ससर्त कोभिड–१९ रोकथाम तथा सुरक्षाका मापदण्डहरू पूरा गरेकाहरूका लागि मात्र उपलब्ध गराइने सरकारले बताएको छ ...

समाचार स्रोत :