Follow us: Youtube Android App
जसपाको राम्रो छैन राजयाेग, २०८० पछि रहने छैन पार्टीको अस्तित्व !
१७ साउन २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको छ । हाल यो दल देशकै तेस्रो प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ ।

वैशाख १० गते मध्यरात दुई पार्टी बीच एकता भएको घोषणा भएको थियो । दुई पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले निर्वाचन आयोगबाट साउन २८ गते एकीकृत दलका रुपमा प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । पछिल्लो चरणमा समाजवादी र राजपा नेपालबीच एकीकरण भई जसपा नेपाल गठन भए पनि त्यसअघि कयौं दलहरुबीच एकताका चरण पार गर्दै यो अवस्थासम्म पार्टी आइपुगेको हो ...

समाचार स्रोत :