Follow us: Youtube Android App
अध्यक्ष र सर्वोच्च नेता पदमा ओली–प्रचण्ड सहमति नजिक?
१७ साउन २०७७

नेपालखबरसँग दुई दिनअघिको खबर–वार्तामा प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता सुवास नेम्वाङले एउटा महत्वपूर्ण विषय सम्झाएका छन्।

नेम्वाङले भनेका छन्, ‘एउटा राम्रो सकारात्मक कुरा के छ भन्दा हाम्रा अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेजस्तै अलि अगाडि नेतृत्व फेर्ने हो भने अर्ली महाधिवेशन गरौं ...

समाचार स्रोत :