Follow us: Youtube Android App
उहान सर्वेक्षणको भयावह नतिजा : कोरोनामुक्त भएका ९० प्रतिशतमा फोक्सोको समस्या
२३ साउन २०७७

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।


त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ । उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलयता १ सय जना बिरामीहरुको निरन्तर फलो अप गरिरहेको छ ...

समाचार स्रोत :