Follow us: Youtube Android App
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय नाघ्यो, स्थिति भयावह हुनसक्ने
३१ साउन २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको दुई महिनापछि संक्रमणले सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भयो ।


नौं दिने सुत्केरी उनको जेठ ३ गते मृत्यु भएको थियो । त्यसयता नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या लगातार बढ्दै जान थाल्यो । जेठ महिनामा कोरोनाले १९ जनाको मृत्यु भयो । असारदेखि साउन २ सम्म भने २१ जनाले ज्यान गुमाए ।तर लकडाउन खुलेयता कोरोना संक्रमणबाट ६० भन्दा धेरैको मृत्यु भएको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो ...

समाचार स्रोत :