Follow us: Youtube Android App
१०४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ४०८
२० भदौ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।


देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ४०८ जना छन् ...

 

समाचार स्रोत :