Follow us: Youtube Android App
होसियार ! कोरोनाबाट मुक्त भएपछि पनि केहीमा यस्ता स्वास्थ्य समस्या देखिन्छ
१९ असोज २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेको पाइँदैन ।


कतिपय मानिसले कोरोना संक्रमणलाई सामान्य तरिकाले हेर्नुका साथै प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा कोरोना संक्रमण भए पनि छिट्टै निको हुने भन्दै बेवास्तासमेत गरेको पाइन्छ । स्वदेश तथा विदेशका गरिएका विभिन्न अध्ययन तथा अनुसन्धानले कोरोनाभाइरस संक्रमित निको भइसकेपछि पनि लामो समयसम्म स्वास्थ्यमा समस्या आउने गरेको तथ्य प्रकाशमा ल्याएको छ ...

समाचार स्रोत :