Follow us: Youtube Android App
कोरोना खेलबाड होइन, यो परिवारलाई सुनौँ
३० असोज २०७७

तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस भए । परिवारजनले उनलाई तत्कालै चितवन मेडिकल कलेज लगे ।


आइसियूमा राखेर उपचारपछि उनी घर फर्किए, तर फर्कँदा कोरोना पनि घर भित्रियो । धर्मकुमार अस्पतालमा भएको वेला परिवारका सदस्य पनि उनलाई भेट्न गएका थिए । उनीहरूमा पनि एक–एक गरेर संक्रमण देखियो । ‘अस्पताल जाँदा कोरोना सरेछ । एक–दुई गर्दागर्दै परिवारका १० जनालाई संक्रमण भयो,’ नाति सुमन श्रेष्ठ भन्छन् ...

समाचार स्रोत :