Follow us: Youtube Android App
१२ हजार ८ जनामा संक्रमण, ८ जनाको मृत्यु
११ माघ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२५ हजार ९०१ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

आज ३ हजार ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ...

समाचार स्रोत :