Follow us: Youtube Android App
नर्भिकमा बालेन : दलबलसहित गए, म्याद दिएर फर्किए
२४ साउन २०७९

काठमाडौं । भाडामा लिएको जग्गामा बनाएको संरचना २४ घण्टाभित्र भत्काउन सूचना टाँस गरेको भोलिपल्ट मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगे ।

मेयर बालेनसँगै नगर प्रहरीको ठूलो संख्या अस्पताल पुगेको थियो । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहसहितका अधिकारीले उनलाई भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनेको संरचनाको भ्रमण गराए ।

भाडामा लिएको जग्गामा बनेको संरचनाको अस्पतालले नक्सा पास गराएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनलाई अल्टिमेटम दिएको हो ...

समाचार स्रोत :