Follow us: Youtube Android App
Somersby Nepal
हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय
१५ मंसिर २०७४


१४ कात्तिक । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय सुनाएकै दिन हेटाैंडा बजारमा सडक विस्तारसम्बन्धी अर्को निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पूर्वपश्चिम र त्रिभुवन राजपथको रुट परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले मकवानपुरको रातोमाटे-चौकीटोल सडकखण्डलाई पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथबाट हटाउने निर्णय गरेको छ । रातोमाटेबाट राप्ती पुलसम्मको ३ किलोमिटर बाइपासलाई अब मुख्य राजमार्ग बनाइनेछ ...

Source