Follow us: Youtube Android App
Somersby Nepal
रानीपोखरी मन्दिर ३५० वर्ष पुरानो स्वरूपमा फर्केला?
२७ पुष २०७४


हामीले अहिलेसम्म रानीपोखरी बीचको मन्दिर जस्तो स्वरूपमा देख्दै आएका थियौं, अब सम्भवतः त्यस्तो देखिने छैन।यो ३ सय ५० वर्षअघिको मल्लकालीन स्वरूपमा फर्कनेछ- ‘ग्रन्थकुट’ शैलीमा।

 

रानीपोखरी जिर्णोद्वार अध्ययन समितिका संयोजक विष्णुराज कार्कीका अनुसार मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउन सिफारिस गरिने भएको हो। पुरातत्व तथा सम्पदाविद् संलग्न अध्ययन समिति रानीपोखरी जिर्णोद्वारमा उत्पन्न विवादपछि काठमाडौं महानगरपालिकाले गठन गरेको हो।

 

 

‘अहिलेसम्म उपलब्ध सबभन्दा पुरानो चित्रका आधारमा मन्दिर पुनर्निर्माणको सिफारिस गर्दैछौं,’ पुरातत्व विभागका प्रवक्तासमेत रहेका कार्कीले सेतोपाटीसँग भने......

Source