Follow us: Youtube Android App
कमरेड प्रचण्डको अग्निपरीक्षा
११ साउन २०७७

बाम गठबन्धनको निरन्तरता रह्यो भने उसले गरेका चुनावी वाचामध्ये थोरै मात्र पनि देखिने काम भए भने  अरू दुई चारवटा चुनाव पनि काँग्रेसका लागि हार मात्र हात लाग्ने अवस्था नहोला भन्न सकिन्न भनेर प्रा. कृष्ण खनालले केही समय अघि भनेका थिए ।

पार्टी एकता भएर संसारकै तेस्रो ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी बन्नु र यसले आम निर्वाचनमार्फत लोकप्रिय मतबाट दुई तिहाइको बाम सरकार बनेदेखि देशी र विदेशी प्रतिक्रियावादी कित्तामा हडकम्प मच्चिएको  यथार्थ प्रा. कृष्ण खनालको उपर्युक्त लेखबाट अवगत हुन्छ ...

समाचार स्रोत :