Follow us: Youtube Android App
अब एकताको आधार बन्यो, ओली–प्रचण्ड दुवै डेन्जर जोनमा छैनन्ः रायमाझी
१५ साउन २०७७

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा तपाईं किन सहभागी हुनुभएन ?


बैठक राख्ने पहिले नै निर्णय भएको थियो। हामी बैठकमा जाँदै गर्दा एक्कासि हेडक्वार्टर– पहिला हामीलाई जहाँबाट बैठकको सूचना आउँथ्यो, त्यहाँबाट बैठक स्थगित गरिएको सूचना आयो। त्यसपछि हामी बालुवाटर नै नपुगी फर्केर आफ्नो काममा लाग्यौं। फेरि खुमलटारबाट फोन आयो, ‘बैठक सञ्चालन हुने भयो’ भनेर। अनि हामीले ‘हेडक्वार्टरबाट त स्थगित भयो भनेका छन् नि’ भन्दा ‘बैठक हुन्छ’ भने ...

समाचार स्रोत :