Follow us: Youtube Android App
साम्राज्ञी भन्छिन्ः मैले साँचो बोलेकी छु, भुवन केसीले १० करोडको मुद्दा हाले पनि डराएकी छैन
१५ साउन २०७७

गत साता अभिनेता भुवन केसीले १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध मुद्दा हाले।

साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए। साम्राज्ञी भने मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्यवहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको बताउँछिन्। मंगलबार सेतोपाटीसँग कुरा गर्दै उनले भनिन्, 'आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ ...

समाचार स्रोत :