Follow us: Youtube Android App
विराटनगरमा न्यायाधीशमा कोरोना संक्रमण, अदालतको सेवा ३ दिन बन्द
२६ साउन २०७७

विराटनगर । विराटनगरमा न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश सहितका कर्मचारीको पीसीआर परीक्षण भएको थियो ।


एक न्यायाधीशमा संक्रमण पुष्टि भएको हो । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको सेवा तीन दिनका लागि बन्द गरिने भएको छ । अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब लिन र परीक्षण गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरिएको पौडेलले बताए ...

समाचार स्रोत :