Follow us: Youtube Android App
लगानी बोर्ड सीईओमा सुशील भट्टकाे नियुक्तिविरुद्ध दायर भयो रिट
२६ साउन २०७७

लगानी बोर्डमा सीईओ सुशील भट्टकाे नियुक्तिविरुद्ध भर्खरै रिट दायर भएको छ। लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो।


अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन्। अदालतका प्रवक्ता शम्भु प्रसाद रेग्मीका अनुसार आइतबार नै रिट दायर भएको खबर आए पनि आज मात्रै भएको हो। आज दायर रिटमा नवनियुक्त सीईओ भट्टको योग्यता नपुगेको उल्लेख गरिएको छ भने उनको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ ...

समाचार स्रोत :