Follow us: Youtube Android App
जोरविजोर प्रणालीमा अझै कडाइ : सरकारी कर्मचारीलाई समेत रोक
२६ साउन २०७७

सरकारी कर्मचारीलाई पनि सवारीसाधनमा जोरविजोर लागू भएको छ। ट्राफिक प्रहरीले सरकारी नम्बर प्लेटबाहेक सबैलाई जोरविजोर प्रणाली लागू भएको जनाएको छ।


ट्राफिक प्रहरीका प्रवक्ता वामदेव गौतमले सरकारी कर्मचारीलाई पनि जोरविजोर प्रणालीअनुसार रोकिएको बताए। ‘सरकारी नम्बर प्लेट भएकालाई जोरविजोर लागू हुँदैन’, उनले भने, ‘रातो नम्बर प्लेट भएका सवारीसाधनले अनिवार्य जोरविजोर प्रणाली अपनाउनुपर्छ।’उनले अत्यावश्यक काम भएकालाई छाडिएको बताए ...

समाचार स्रोत :