Follow us: Youtube Android App
‘लगभग मिल्यो’ नेकपा विवाद
३१ साउन २०७७

काठमाडौं : पार्टी नफुट्ने गरी ५ दिनमा ‘सिनारियो’ फेरिने प्रधानमन्त्रीले बताएको २ दिनमै नेकपा विवाद टुंगिने मोडमा पुगेको छ ।


विवाद र असमझदारी सल्ट्याउन त्रिपक्षीय शक्ति सन्तुलनमा रहेका समूहका दुई–दुई नेता सम्मिलित सुझाव कार्यादल बनाइएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट माग भइरहेको राजीनामाको विषय यससँगै सकिएको छ। यससम्बन्धी विवाद अब पार्टी महाधिवेशनबाट छिनोफानो लगाउने गरी प्रक्रिया अघि बढेको छ। अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच बिहीबार र शुक्रबार यसका लागि घनिभूत छलफल भएका थिए ...

 

समाचार स्रोत :