Follow us: Youtube Android App
सचिवालय बैठक बोलाउन खनाल, नेपाल र श्रेष्ठको माग
३१ साउन २०७७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यदलबारे नयाँ विवाद देखापरेको छ ।


शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्‍यो भनेर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएका छन् । शनिबार बिहान पार्टी अध्यक्ष प्रचण्डको निवासमा चारजना नेताको बैठक बसेको थियो ...

समाचार स्रोत :