Follow us: Youtube Android App
न्यायालयमा विवाद उत्कर्षका ती दिन : यसरी गिर्न सुरु भयो साख
१८ भदौ २०७७

‘२०६९ फागुन ३० मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष बनेर गएपछि दामोदरप्रसाद शर्मा कायममुकायम प्रधानन्यायाधीश बन्नुभयो । धर्मकर्ममा उहाँको ठूलो आस्था र रुची थियो ।


न्यायापालिकाको काममा भन्दा बढी धर्मकर्ममा ध्यान दिनुहुन्थ्यो । उहाँलाई मुद्दाबारे प्रशस्त ज्ञान थियो । तर, उहाँको धार्मिक स्वभावले त्यसलाई ओझेलमा पारिदिएको थियो । एक हिसावले अदालत अव्यवस्थित हुनुमा शर्माको धार्मिक प्रवृत्ति जोडिएको थियो । उहाँ बौद्धको आरुबारी आश्रममा बस्नु हुन्थ्यो । त्यहाँबाट अदालत आउँदा बाटामा पर्नेजति मन्दिरमा ढोगभेट गर्दै आउनु हुन्थ्यो ...

समाचार स्रोत :