Follow us: Youtube Android App
कोरोनाविरुद्धको महालडाइँ : जित्ने कसरी ?
२० भदौ २०७७

कोरोनासँग जुध्दै गर्दा हामीहरुले व्यवस्थित रुपमा त्यसको कसरी सामना गर्ने वा सम्बोधन गर्ने भन्ने सोचिरहेका छैनौँ । प्रणालीगत  रुपमा नसोच्दा हाम्रा निर्णयहरुले दिनुपर्ने प्रतिफल दिँदैन, दिएको पनि छैन ।


अहिले कोभिडको उपचारका लागि अस्पतालहरुको बारेमा उठेका समस्याहरु पनि त्यही नै हो । काठमाडौं उपत्यकाका सन्दर्भमा हेरौँ– यहाँ कोही मान्छेलाई कोरोना पोजेटिभ भयो भने हामीले सबैभन्दा पहिला घरमा सेल्फ आइसोलेशनमा राख्छौँ । अनि उसँग सम्पर्कमा आएका मानिसहरुको जतिसक्दो छिटो कोरोना टेष्ट गर्छौँ । सेल्फ आइसोलेशनमा बस्न सक्ने मान्छेलाई हामी स्थानीय सरकारको वडामार्फत मद्दत गर्छौँ ...

समाचार स्रोत :