Follow us: Youtube Android App
‘डार्क मून’ : जवानीको जोसमा छोराछोरी अलपत्र पार्ने बाआमालाई कसिलो झापड
२० भदौ २०७७

दिनले बिस्तारै गोधुली पार गर्दैछ । छिप्पिँदै गरेको अँध्यारो रातभित्र लुकेको सानो चाँदीको घेराले सजिएको जुनसँगै फिल्मको पर्दा उघ्रिन्छ ।


हावाहुरीले बितन्डा मच्चाएपछिको शान्त वातावरण, लोलाएका नयन, मलिन अनुहार र झुर्तिएको कपाल भएको अन्दाजी ७–८ वर्षको बालक एक्लै कोठामा देखिन्छ । हातमा खरायोको गुडिया समातेर पलङको किनारै–किनारा हिँडाइरहेको हुन्छ । खरायोले बच्चा जन्माएपछि आफ्नै बच्चालाई मार्ने प्रयास गर्दछ रे ! बाआमाले आफ्ना सन्तानलाई निमोठ्न खोजिएको कुरालाई गुडियाद्वारा प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको प्रतित हुन्छ ...

समाचार स्रोत :