Follow us: Youtube Android App
‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स
२१ भदौ २०७७

हिमालय टेलिभिजनले सेलिब्रिटीहरुको डान्स रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ भदौको अन्तिम साताबाट प्रशारण गर्ने तयारी गरेको छ ।


यो रियालिटी शोमा विभिन्न क्षेत्रका १२ जना सेलिब्रिटीहरुले डान्सको प्रतिस्पर्धा गर्नेछन् । जसमा गायिका ज्योती मगर, गायक बुद्ध लामादेखि कलाकार प्रशान्त तामाङ, रक्षा श्रेष्ठ, एलिजा गौतम लगायत छन् । यस्तै, श्रृष्टी केसी, दीपा दमन्ता, फुटबल खेलाडी हरि खड्का, कलाकार पूजा ठाकुर, दिवान्सी बैद्धवार, नायिका सुमी मोक्तान, कलाकरा उमेश राई छन् ...

समाचार स्रोत :