Follow us: Youtube Android App
४८ करोडमा बनेको छ कंगना रनौतको मुम्बईको अफिस, हेर्नुहोस् तस्बिर
२४ भदौ २०७७

कंगना रनौत बलिउडकी निकै महत्वाकांक्षी नायिकामध्येकी एक हुन् । उनले निकै कम समयमा आफूलाई यो क्षेत्रमा स्थापित गरिन् । उनलाई अभिनयसँग मात्रै होइन, फिल्म निर्माणको पूरा प्रक्रियासँग लगाव छ ।


कंगनाले आफू निर्माता बन्ने बेलासम्म आफ्नै अफिस होस् भनेर सपना देखेको बताएकी छिन् । १५ वर्षको मिहिनेतपछि उनी एक शानदार अफिसकी मालिक पनि बनेकी छिन् । कंगना रनौत बलिउडकी निकै महत्वाकांक्षी नायिकामध्येकी एक हुन् । उनले निकै कम समयमा आफूलाई यो क्षेत्रमा स्थापित गरिन् । उनलाई अभिनयसँग मात्रै होइन, फिल्म निर्माणको पूरा प्रक्रियासँग लगाव छ ...

समाचार स्रोत :