Follow us: Youtube Android App
मध्यपुरथिमिमा संक्रमितको उपचारमा तीनओटा नर्सिङ रोबोट परिचालन
२५ भदौ २०७७

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ ।


नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना संक्रमितको उपचारमा तीनओटा नर्सिङ रोबोट परिचालन गरिने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो नगर क्षेत्रमा कोरोना संक्रमण रोक्न पीसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ...

समाचार स्रोत :