Follow us: Youtube Android App
सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’
२६ भदौ २०७७

भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् ।


अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् । उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न ? के तपाई डाक्टर अम्बेडकरले बनाएको संविधानको सिद्धान्त पालना गर्नका लागि आफ्नो सरकारसँग अपिल गर्न सक्नुहुन्न ? ...

समाचार स्रोत :