Follow us: Youtube Android App
लुटतन्त्रको प्रयोगशाला बनाइँदै कर्णाली
२८ भदौ २०७७

अघिल्लो साता सिंजा जान निस्कनुअगाडि म जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालतिर जाँदै थिएँ ।


मलाई गेटमै सुरक्षाकर्मीले रोके। लाग्यो, कुनै कारणले एकछिन सबैलाई भित्र छिर्नबाट रोकिएको होला। तर एकै छिनमा एक जना मानिस आएपछि उनले गेट खोले र जान दिए। लगत्तै ४-५ जना मानिसभित्र छिरे। अब भित्र जान सुचारू भएको ठानेर म फेरि छिर्न प्रयास गरें। फेरि रोके।‘मलाई मात्रै किन रोकेको? अरू त गइराखेका छन्,’ मैले अचम्म मान्दै सोधें ...

समाचार स्रोत :