Follow us: Youtube Android App
'सीमा नाघेर वामदेव कमरेडबारे टिप्पणी गरेको देख्दा चित्त दुख्छ' [अन्तर्वार्ता]
२८ भदौ २०७७

७९ दिनमा स्थायी कमिटी बैठक सक्नुभयो । बैठकको मुख्य उपलब्धि के भयो ?


पार्टी संकटमा थियो । नेतृत्वबीचमा एक किसिमको अविश्वास र असमझदारी सिर्जना भयो । अन्तर्विरोधहरु थिए । यी समस्या हल गर्न उपायहरुको खोजी भयो । त्यो खोजीको सिलसिलामा हामी एउटा सहमतिको विन्दुमा पुगेका छौं । सहमतिको विन्दुमा पुग्दा मूल चिज पार्टीलाई विधिमा चलाउने भन्नेबाट सुरु भएको हो । ठूला कमिटी हुँदा समयको सीमा हुन्छ । त्यसो हुनाले ठूला कमिटी बनाउन हुँदैन ...

समाचार स्रोत :