Follow us: Youtube Android App
नेकपा हल्लाउने ती दुई समाचार; खण्डन, गाली ...र, यसपालि !
२८ भदौ २०७७

लोकान्तर डट्कमका राजनीतिक संवाददाता सहकर्मी ईश्वर अर्यालले गएको असार २२ गते बिहान १० बजेको नियमित न्यूजरूम बैठकमा गुनासो गरे


'दाइ,कुरा गर्‍यो भने तपाईंहरू हाँसेर उडाइदिनुहुन्छ, तर मलाई नेताहरूसँग कुरा गर्न र सूचना लिन गाह्रो भैसक्यो । मेरा सबै स्रोत मसँग नराम्ररी रिसाएका छन् । एक–एक गर्दै मेरा स्रोत सकिने भए ।'उनी यत्तिमै रोकिएनन् । थपे, 'झलनाथ खनालले गएको वैशाखमा मलाई 'अब कहिल्यै सम्पर्क नगर्नुस्'भनेर फोन काटिदिए । नारायणकाजी श्रेष्ठले मेरो 'फोन,म्यासेज रेस्पोन्स'नै गर्दैनन् ...

समाचार स्रोत :