Follow us: Youtube Android App
कुलमानको पक्षमा कलाकारः राती ५ मिनेट बत्ती निभाएर दबाब दिने अभियान
२९ भदौ २०७७

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङमुक्त भयो ।


१८ घन्टा लामो अन्धकारबाट नेपाल र नेपाली जनतालाई मुक्ती दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्ने आवाज जनस्तरबाट सुनिन थालेको छ । कुलमानलाई आज बस्ने मन्त्रीपरिषद्को बैठकले पुनः नियुक्ती गर्ने अपेक्षा आम नागरिकको छ । कुलमानको पुनः नियुक्तीका लागि कलाकारहरुले पनि दबाब दिइरहेका छन् ...

समाचार स्रोत :