Follow us: Youtube Android App
उज्यालो नेपालका संवाहक कुलमानको बिदाइ
३१ भदौ २०७७

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार चारवर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् । मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ हुने गरेको समयमा प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका घिसिङले आफ्नो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त बनाए ।


तत्कालीन समयमा जनताले कल्पना नै नगरेको काम गरेपछि उनी एकाएक उज्यालोको प्रतीक बन्न पुगेका थिए । तर, उनलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन सरकार तयार नभएपछि उनले अवकाश प्राप्त गरे ...

समाचार स्रोत :