Follow us: Youtube Android App
‘शासकहरू आफ्नै खल्तीबाट उपचार गरेजस्तो ठान्छन्’
३१ भदौ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) को आरटी–पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँसम्म लिन पाइने भनेको छ ।


मन्त्रालयको स्वास्थ्य तथा आपतकालीन कार्यसंचालन केन्द्र प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार निजी प्रयोगशालाहरूलाई पठाएको परिपत्रमा प्रतिनमूना दुई हजार रुपैयाँ लिन भनिएको छ । डा. अधिकारीले यसअघि १४ भदौमा गरेको पत्राचारमा ४ हजार ४०० रुपैयाँसम्म शुल्क लिन पाइने उल्लेख थियो । निजी प्रयोगशाला सञ्चालकहरूले दुई हजारमा पिसीआर परीक्षण गर्न नसक्ने चेतावनी बेनामे विज्ञप्तिमार्फत दिईसकेका छन् ...

समाचार स्रोत :