Follow us: Youtube Android App
लाप्चा बगरमा चिनियाँ सेनाको माइकिङ : यो भूमि हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला
६ असोज २०७७

सुर्खेत । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।


नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ ।‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं ...

समाचार स्रोत :