Follow us: Youtube Android App
सम्झना बिकको बलात्कारपछि हत्या : दोषीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन
११ असोज २०७७

बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।


गत बुधबार दिउँसो करिब १२ बजेको परिवारसँगै बसेर दिउँसोको खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन्। नजिकैको मन्दिरमा लगेर उनको बलात्कारपछि हत्या भयो। निर्मला पन्तको हत्यारालाई कारवाही नभएको वर्ष दिन बितिसक्दा त्यस्तै प्रकृतिको अर्को घटना हुनाले जनआक्रोश बढेको छ ...

समाचार स्रोत :