Follow us: Youtube Android App
गिजोलिँदै हुम्ला सीमा विवाद : स्थानीय भन्छन्– अतिक्रमण भयो, सीडीओको दाबी– चीनकै भूमि हो !
११ असोज २०७७

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आए पनि स्थलगत अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले भने संरचना बनेका क्षेत्र चिनियाँ भू–भाग नै भएको दाबी गरेका छन् ।


नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको जानकारी पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि तथा नाम्खा गाउँपालिका अध्यक्ष लगायतको ३५ सदस्यीय टोली यसबारे बुझ्न र सीमा स्तम्भको अनुगमन गर्न लाप्चा पुगेर विहीबार सदरमुकाम फर्किएको छ ...

समाचार स्रोत :