Follow us: Youtube Android App
‘ओली–प्रचण्डसामु दुई विकल्प छन् : महानायक हुने कि खलनायक ?’
१२ असोज २०७७

नेकपा एकतापछि बेलाबेला देखा पर्ने गरेका विवाद र मेलमिलाप माटोको भाँडो जोडेको जस्तै देखियो । के अब पार्टी साँच्चै नै गुट र समूहभन्दा माथि उठेर सिङ्गो पार्टीको रूपमा अगाडि बढ्छ भन्ने आधार देख्नुहुन्छ ?


पार्टी एकता माटोको भाँडो जोडे जस्तो अस्वाभाविक र अपाकृतिक कुरा होइन । सशस्त्र सङ्घर्षमा रहेको पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेको अवस्थामा नेपालका वामपन्थी दलहरुका बीचको कार्यदिशामा रहेको विवाद अन्त्य भइसकेको थियो । संविधान सभाबाट संविधान निर्माणमा एक ठाउँ उभिएर संविधान जारी गरेको अवस्थामा अलग अलग रहनुको आधार र औचित्य पनि समाप्त भएको थियो ...

समाचार स्रोत :