Follow us: Youtube Android App
‘प्रचण्ड’का अगाडि प्रचण्ड उकालो
१६ असोज २०७७

लामो रस्साकस्सी तथा लेनदेनपछि सत्ताधारी कम्युनिस्ट पार्टीले आन्तरिक कलहलाई, त्यसका केही नेताकै शब्दमा, ‘अस्थायी युद्धविराम’ दिएको छ । के देखिन्छ भने यसबाट ‘राजनीतिक बाघचाल’को नयाँ बाजी सुरु भएको छ ।


बाघका गोटी शक्ति, साधन र सुसंगठित जमातसहितका ओलीको हातमा गएका छन् भने बाख्रा अर्थात् पार्टीको परिचालन प्रचण्डले गर्ने सहमति कायम गरिएको छ । यसबाट विवादको समाधान होइन, ‘तत्काल पार्टी विभाजन’को खतरा टरेको भनिएको छ । अन्तिम खेल आउँदो महाधिवेशनको आखडामा खेल्ने भनिएको छ । यस घटनाबाट एउटा नीतिश्लोकको सम्झना आउँछ– ‘सर्वनासे समुत्पन्न अध्र्य त्यज्यति स पण्डित’ अर्थात् सर्वनाशको अवस्था उत्पन्न भएमा आधा जोगाउनु पनि बुद्धिमत्ता हुन्छ ...

समाचार स्रोत :