Follow us: Youtube Android App
तन्त्रमन्त्र र भविष्यवाणीसहित सुरु भयो बिग बसः पहिलो दिन नै चार प्रतिस्पर्धी ‘आउट’
१८ असोज २०७७

बिग बस १४ को सुरुवात अत्यधिक ड्रामासहित भयो । ग्रान्ड प्रिमियरको दिन नै धेरै कुरा देख्न पाइयो । केही भविष्यवाणी भए त घरलाई पवित्र बनाउका लागि मन्त्र जपसमेत गरियो ।


यसबाहेक पहिलो दिनमा नै प्रतियोगीलाई टास्क दिइयो । उक्त टास्कमा कोही सफल भए त कोही विफल । आउनुहोस्, पहिलो दिन के के भए थाहा पाऔं । बिग बसको पहिलो दिन कार्यक्रममा ज्योतिषी पंडित जनार्दन आए । उनले प्रतियोगी निक्की तिम्बोली र सलमान खानको भविष्यवाणी गरिदिए । उनले निक्की निकै मायालु देखिएपनि असाध्यै चलाख भएको बताए ...

समाचार स्रोत :