Follow us: Youtube Android App
कलाकर्मी भन्छन्– कोरोना नियन्त्रणमा सरकार असफल रह्यो
२१ असोज २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस¬ (कोभिड १९¬)को संक्रमण लगातार बढ्दै गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम देखिए पनि संक्रमणले भयावह रुप धारण गर्दै गएको छ ।


पछिल्लो समय दैनिक २ हजारमाथि संक्रमित फेला पर्न थालेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमणको नजरले ‘डेन्जर जोन’ बनेको छ । सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भन्दै विगतमा गरेको लकडाउन, निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणालीसमेत प्रभावकारी हुन सकेन । लकडाउन, निषेधाज्ञा हटेपछि कोरोनाको प्रभाव बढ्दै गएको छ ...

समाचार स्रोत :