Follow us: Youtube Android App
आफूखुसी गर्ने दराजलाई कारबाही गर्न मन्त्रालयमा फाइल तयार
२५ असोज २०७७

अनलाइन सपिङ कम्पनी दराज अनलाइन सपिङ (दराज केमु) सरकारी अनुमतिविना ठेगाना परिवर्तन गरेपछि कारबाहीमा पर्ने भएको छ ।


कानुनअनुसार सरकारी स्वीकृतिविना आफूखुसी स्थान परिवर्तन गरेपछि उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले दराजलाई कारबाही गर्ने भएको हो। कानुनअनुसार कुनै पनि कम्पनीले आफ्नो स्थाना परिवर्तन गर्नुअघि उद्योग विभागबाट स्वीकृति लिनु पर्ने हुन्छ। दराजले भने कानुनको पालना नगरी ठेगाना परिवर्तन गरेको पाइएपछि उद्योग विभागले कारबाहीको सिफारिस गर्दै मन्त्रालयमा फाइल पठाइसकेको छ ...

समाचार स्रोत :