Follow us: Youtube Android App
हिन्दी बोल्न नजान्ने आर्यनंदा बाबू बनिन् 'सारेगामापा'को विजेता
२६ असोज २०७७

भारतीय गायन रियालिटी शो सारेगामापा लिटल च्याम्‍प्‍स २०२० को विजेता १२ वर्षीया आर्यनंदा बाबू बनेकी छिन्। आइतवार सम्पन्न ग्राण्ड फिनालेमा आर्यनंदालाई ८ ‍औ सिजनको विजेता घोषित गरिएको हो।


आर्यनंदा केरलाबाट प्रतिनिधित्व गर्छिन्। उनलाई हिन्दी बोल्न आउँदैन। उनी हिन्दी बोल्न सक्दिनन् तर हिन्दी गीत गाएर लाखौ दर्शकको मन जितेकी छन्। आर्यनंदाले विजेता ट्रफीका साथै ५ लाख रुपैयाँको पुरस्कार पनि पाएकी छन्। आफू विजेता घोषित हुँदा आर्यनंदा समारोहमै रोएकी थिइन्। विजेता बनेपछि आर्यनंदाले आफूले जित्छु भन्ने विश्वास नै नभएको र भगवानको आर्शीवादले यो सबै भएको बताइन् ...

समाचार स्रोत :